कपिलवस्तु, १६ कात्तिक । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनौटको विषय विवादित बनेको छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ । आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनको माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठकनै नबोलाई केन्द्रीय…