२१ असारबुटवल । संघीय सरकार मातहतमा रहेको बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सकको दादागिरी बाहिर आएको छ । काम नै नगरी सेवा सुविधा भुक्तानी लिने तथा महिना नपुग्दै हाजिरी गरेर कागज मिलान गर्ने जस्ता कृतेकाम फेला परेको हो । अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले महिना पूरा नहुँदै अग्रीम हाजिरी गर्ने गरेको खुलासा भएको छ…