कपिलवस्तु १५ माघ /वैदेशिक यात्रा बाट फर्किदै गरेका कपिलवस्तुका एक युवा ७ दिन देखि बेपत्ता भएका छन । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ निवासी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक रोजगारीबाट फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनी यात्राबाट फर्किएको ७ दिन भयो तर अहिले परिवारसंग सम्पर्कबिहिन भएका…