कपिलवस्तु १९ पुस । एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनकालागि अध्यक्ष सहितका पदाधिकारीमा धेरै आकांक्षी देखा परेका छन् । यसपाली अध्यक्ष बन्ने दौडमा यस अघिको अधिबेशनमा वर्तमान अध्यक्ष झविलाल पोखरेल संग चुनाव लडेर पराजित भएका डम्मर शर्मा अध्यक्षका पहिलो आकांक्षी हुनुहुन्छ । उहाले विगतमा प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर निरन्तर कृयासिल भएकाले यसपाली आफ्नो…