कपिलवस्तु १५कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकामा च्याउको विउ वितरण सुरु गरिएको छ । बाणगंगा नगरपालिका कृषि विकास शाखाको बार्षिक कार्यक्रम अनुसार कृषक, कृषि समुह, कृषि फमहरुलाई अनुदानमा च्याउको विउ वितरण गरेको हो । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई विउ वितरण गरेको छ । विउ वितरण गर्दाै नगरप्रमुख मंगल प्रसाद थारुले भर्ने अब बाणगंगाका कृषक हरुले…