अर्घाखाँची, १९ असोज । अर्घाखाँची जिल्लामा नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा रोक लगाईने भएको छ । यस्तै सराय नाँच नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४…