दाङ २९ माघ ।तुलसीपुरमा अटोचालकलाई अपहरण गरी लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अटो चालक तेजबहादुर नेपालीलाई अपहरण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले तुलसीपुर–१२ का २० वर्षका सुमन नेपाली, तुलसीपुर–८ का २० वर्षिय रोहित बिक, तुलसीपुर–६ का १८ वर्षिय सरोज नेपाली र सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय दिनेश…