कपिलवस्तु २९ पुस ।एक्कासी बढेको चिसोले कपिलबस्तु लगायततराईको जनजिवन प्रभाबित भएको छ । कपिलबस्तु सहित तराईका जिल्लामा बढेको अत्याधिक चिसोले गरिब विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा वडा नम्बर ७ ले जनज्योति माबि मोतिपुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई न्यायो स्विटर वितरण गरेको छ । मंगबार एक कार्यक्रमका…