बुटवल ५ पुस ।नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको बताउनु भएकोछ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सरकारमा र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने कदम चालिएको पोखरेलको भनाइ छ । प्रतिनिधिसभा विघटन गरेपछि सामाजिक…