दाङ २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले पार्टी भन्दा ब्यक्ति माथि हुँदा अहिलेको समस्या निम्तिएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रभाकरले पार्टीमा अहिले देखिएको समस्यालाई समाधान गर्न नेतृत्वले विधि र पद्धतिलाई स्वीकार गर्नुपर्ने बताए ।‘अहिले हाम्रो मुहान एउटा माछाले धमिलिएको छ, मुहान नै धमिलो…