कपिलवस्तु १७ मंसिर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेला परेकी एक बेवारीसे युवतीको शव २ दिन सम्म पनि पहिचान हुन सकेको छैन । । नगरपालिकाको वडा नं ४ शिर्शिहवा गाउँको बगैँचामा अन्दाजी २२/२५ वर्षिय युवतीको शब मंगलवार साझ फेला परेको हो । रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी…