कपिलवस्तु २५ असोज।कपिलवस्तु प्रशासनले राखेको स्थानीयतहका प्रमुख र राजनैतिकदलको संयुक्त बैठकले नयाँ नजिर स्थापित गरेकोछ । त्यो हो —“स्थानीय सरकारको साझेदारी गाई,गाइ र गिद्धमा हक बरावरी ।” यसप्रकारको परियोजना संभवत नेपालकालागि नया हुनुपर्छ । कपिलवस्तुका स्थानीय सरकार मध्ये ३वटाको साझेदारीम कपिलवस्तुको शिवराज नगरपालिकामा छाडा चौपाया ब्यवस्थापनमा नयाँ शैली अपनाएको हो । जंगलमा काञ्जिहाउस स्थापना गरिनेछ भने…