कपिलवस्तु ११ असोज।गौतम बुद्धको प्रारम्भीक २९ वर्ष वितेको तिलौराकोटमा उत्खननको १ दशक पुरा भएको छ । दशक लामो उत्खननले धेरै चिज पत्ता लगाएको छ । यी प्रमाणहरुका आधारमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन भने अझै कम्तीमा ४ वर्ष लाग्ने देखिएको छ । नेपाल सरकार पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विश्वसम्पदा सूचीमा सूचीकृत हुनको लागि अहिलेबाट…