बुटवल, जेठ ३० । कोरोना संक्रमण देखिएकाहरुलाई उपचार गर्ने आईसोलेसन अस्पताल र एकान्तबास (क्वारेन्टिन) को सुविधाका विषयमा असन्तुष्टी बढिरहेको बेला प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नयाँ मापदण्ड तयार पारेको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रवार भएको वैठकले जिल्ला, स्थानीय तथा होम आईसोलेशन गरी तीन तहका आईसोलेशनका लागि फरक–फरक मापदण्ड तयार गर्ने निर्णय…