कपिलवस्तु, बाणगंगा १२ माघ कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ परिवर्तन, भरोसा र उज्यालो भविष्यको खोजीमा उभिएको छ। यही ऐतिहासिक मोडमा नेकपा (एमाले) का अनुभवी नेता, संविधान सभा सदस्य, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा सफल उद्योगी–व्यवसायी बिश्राम प्रसाद चौधरी थारु जनताको सेवामा पुनः समर्पित हुँदै निर्वाचन मैदानमा उत्रिनु भएको छ।मजदुरीबाट नेतृत्व सम्मको प्रेरणादायी यात्रासामान्य…