काठमाडौं २६ कात्तिक । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञावलीले पार्टीको १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव एवं प्रवक्ता ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत हुने र उहाँलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनु भयो ।‘अध्यक्षलगायत पदाधिकारीका अधिकांश पदमा सर्वसम्मत हुन्छ…