हरि घिमिरे, १२ पुष ।बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘कपिलवस्तु र बौद्ध शिक्षा’ तयार पारेको छ । आधारभूत तहको कक्षा ८ को यसै शैक्षिक सत्रबाट सुरु भएको ‘कपिलवस्तु र बौद्ध शिक्षा’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने संविधानमा व्यवस्था भए अनुसार बाणगंगा नगरपालिकाले पनि स्थानीय…