कपिलवस्तु २५ कार्तिक । रक्सीको नशामा बबाल मच्चाउँदा नेपाली काँग्रेस विजयनगर गाउँ समिति सभापति जानकी प्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएर छाडेकोछ । । बिजयनगर गाउँपालिका वडा नं। ६ खरेनी चोकमा यादवले स्थानीय सँग झगडा गरेको प्रहरीले बताएको छ । पदको धम्की लगाउँदै बबाल मच्चाउन लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधवार राती अन्दाजी…