कपिलबस्तु १९ मंसिर । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि गठित पहिलो स्टेरिङ समितिको बैठक तिलौराकोटमा सम्पन्न भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र अन्तर्गत आवश्यक कार्यलाई अगाडि बढाउने उद्देश्यले सो बैठक…