रसुवा, ०३ पुष । रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ सालको असारदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको पछिल्लो समय संशोधित विद्युत् उत्पादनको तालिका अनुसार नै निर्माण सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिइएको छ । आयोजनाको ८३ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल…