कपिलवस्तु २८ मंसिर । प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको वैठक मंगलवार लक्ष्मणघाटमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डेले पत्रकारीताको मर्यादामा रहेर संगठनलाई अगाडि बढाउनु पर्ने बताउनु भएको छ । पत्रकारले नराम्रा पक्ष मात्र नभई राम्रा पक्ष पनि खोजमुलक तवरले उठान गर्नु पर्ने जनाउनु भयो । देशलाई…