बुटवल, ०१ असार । बालसुधार गृह रुपन्देहीमा रहेका बालकहरूको आधारभूत बाल अधिकार र बाल न्यायको लागी सार्वजनिक सरोकारको विषयमा दायर रिटमा अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन…