काठमाडौँ, ०१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले एमाले पार्टी र त्यसको अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी भएको बताएका छन् । उनले आज महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यक्रममा यस्तो बताएका हुन् ।प्रचण्डले माओवादीले पहिलेदेखि नै मधेशीहरुको पक्षमा रहेको भन्दै उनले मधेस विरोधी ओली, एमाले र महन्त–राजेन्द्रहरुको कारण अहिलेपनि संविधानमा मधेसको…