बुटवल, ३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तीन दिनदेखि परेको भारी वर्षाका कारण लुम्बिनी प्रदेशमा भएको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्री केसीले बर्षातका कारण भएका मानविय एवं धनजन क्षतिको लागत संकलन गरी राहत उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई निर्देशन…