डोटी, ०२ कार्तिक । सेती नदीमा पानीको बहाव बढेको छ । लगातार तीन दिनदेखि परिरहेको वर्षाका कारण सेती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा जोखिम बढेको हो । नदीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।सेती नदी दिपालयल सिलगढी जोड्ने मोटर पुल माथि उक्लेको छ ।…