काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायापालिकालाई गिजोल्न सरकार र सत्ता गठबन्धन लागिपरेको आरोप लगाएका छन् । उनले न्यायालयभित्रका विकृति, विसंगतिको बारेमा गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।शनिबार रिपोटर्स क्लवको कार्यक्रममा उनले भने, ‘यो सरकारको जिम्मेवारी हो । न्यायालयका कतिपय निर्णयमा हाम्रो असहमति छ, सरसर्ती हेर्दा निर्णय गर्ने…