काठमाडौं २५ असोज । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ ।राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आरोप लगाएका छन् ।दशैंको मुखमा चार जनाको हत्या हुनु दुखद् भएको भन्दै उनले १८…