कपिलवस्तु, ०५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय कार्याक्रम अनुसार आज देशभरका वडामा वडा सम्मेलन गरेको छ । वडा सम्मेलनलाई जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए । लुम्बिनी प्रदेश स्थित कपिलवस्तु जिल्लामा रहेका १० वटा स्थानिय तहका ९६ वडा मध्ये ७९ ओटा वडामा आज बृह्त तथा भव्य रुपमा वडा अधिवेशन सम्पन्न गरेको नेपाल…