कपिलवस्तु, कार्तिक १२ । कपिलवस्तु उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले शुक्रबार आज आन्तरिक राजस्व कार्यालय कृष्णनगर, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा र बाणगंगा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालयका प्रमुख दिनेश पाण्डेले आम नेपालीले स्वदेशमा नै केही व्यवसाय…