हरि घिमिरे, १२ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरले नगरभित्र रहेका विशेष गरेर होटल रेष्टुरेन्ट तथा नास्ता पसलहरुको शुक्रबार आज छड्ने अनुगमन गरेको हो । बाणगंगाका ओदारी, चारनम्बर, पिपरा, बैरीया क्षेत्रमा संचालित करिब ३० बढी पसलमा अनुगमन गरिएको नगरका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।अनुगमनका क्रममा अधिकांश पसलले…