कपिलवस्तु, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर २ मा १ सय २० जना राप्रपामा प्रवेश गरेका छन् । राप्रपाको बुद्दभुमी नगर कार्यसमितिले आयोजना गरेको आमसभा तथा पार्टि प्रबेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा पार्टिका बिधार्थि संगठनका केन्दिय सदस्य सिवा दुबे र स्थानिय माओबादि नेता सुखै यादवको नेतृत्वमा १२० जना…