कपिलवस्तु, २० असार । नेकपा (एमाले) कपिलवस्तुको प्रथम पूर्ण जिल्ला कमिटीको वैठकले जिम्मेवारीहरु वाडफाड लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै जिल्लाको जितपुरमा सम्पन्न गरेको छ । वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, निर्वाचन क्षेत्र नं. २ को संयोजकमा जिल्ला उपसचिव शुसिला दरलामी, निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा सिवि गहतराजलाई जिम्मेवारी…