पाल्पा १४असोज । सरकारले देशभरका ३ सय ९६ स्थानीय तहहरुमा २०७७ मंसिर १५ गते एकै दिन अस्पतालहरुको शिलान्यास गरेको भएपनि पाल्पामा बन्ने भनिएका ३ वटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन । देशका ३ सय ९६ स्थानीय तहहरुमा ५, १० र १५ शैयाका अस्पतालहरुको निर्माणको एकै शिलान्यास गरिएको थियो । पाल्पाको माथागढी गाउँपालिका, पुर्वखोला गाउँपालिका…