कपिलवस्तु, कार्तिक २४ । कपिलवस्तुमा स्वास्थ्य मापदण्डका साथ राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको सम्पूर्ण तयारी पुरा भएको हो । कपिलवस्तुसहित देशैभर भोलि विहिबारदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् । जिल्लामा जनगणनाको…