नेपाली कांग्रेस विजयनगर गाउँ समितिको सभापतिमा जानकी यादव विजयी हुनुभएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँ समितिको बुधबार भएको निर्वाचनमा यादव १ मतको अन्तरले सभापतिमा निर्वाचित हुनुभएको हो ।उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतले पराजित गर्नुभयो । यादवले ५३ मत ल्याउनुभयो भने उपाध्यायले ५२ मत पाउनुभएको छ । एक मत बदर…