आश्विन १२, कपिलवस्तु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुका ९६ वडामा वडा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन घोषणा भएसँगै विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। कपिलवस्तुमा यही असोज १३ गते गाउँ पालिका र नगरपालिकाको अधिवशेन तोकिएसँगै कपिलवस्तु कांग्रेस चुनावमय बनेको छ । वडा अधिवेशनसँगै तातिएको कांग्रेस पालिका अधिवेशनले झनै तातेको…