काठमाडौ,११असोज । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले टोल,वडा र पालिकास्तरीय भेला तथा सम्मेलनको मिति पछि सार्ने निर्णय गरेको हो ।संगठन विभागले कार्यतालिका हेरफेरका लागि प्रस्ताव गरेको र त्यसैका आधारमा नयाँ मिति प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार…