कपिलवस्तु , १० असोज । सुत्केरीपछि प्राणघातक रोगको सिकार भएकी कपिलवस्तु बाणगंगा वडा न. ८की २२ बर्षिय महिला अनिता विकको उपचारमा सहयोग रकम जुट्न थालेको छ । काठमाण्डौँको बासबारीस्थित मंगोलिया न्यूरो हस्पिटलमा उपचाररत विकको परिवारको अवस्थाले धान्न नसक्ने भएपछि विभिन्न अनलाईन तथा रेडियोहरुबाट समाचार संप्रेसण भएपछि उनको उपचारको लागि सहयोग जुट्न शुरु भएको हो । अनिता विकको उपचारमा बाणगंगा सुनचाँदी…