काठमाण्डौ, २१ असोज । राष्ट्रिय मासु व्यवसायी सङ्घले दसैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनु भन्दा एकरुपता ल्याउन मूल्यनिर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् । आन्द्रा भुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुला सहित रोजाइ (ग्राहकले रोजे अनुसार)को मूल्य १हजार…