कपिलवस्तु २५ साउन । विपक्षी गठबन्धले आफ्ना सम्पूर्ण सासंदहरु कपिलवस्तुको राजापानी स्थित थारु भिलेज रिसोर्टमा राखेर मत सुरक्षा गर्ने रणनिती अपनाएको छ । बिशेष बैठक तथा छलफल भनेर वोलाइएपनि मुख्य उदेश्य मतको सुरक्षा रहेको श्रोतको दाविछ । माओवादी केन्द्रका नेता एवम पूर्वमन्त्री सुदर्शन बरालले कपिलवस्तुको राजापानीमा नेतृत्वको बैठक हुने र त्यसवाट लुम्बिनी प्रदेशमा नयाँ सरकार…