काठमाडौं, १९ असोज । सत्तारुढ नेपाली कांग्रेसको अहिले हिमाली जिल्लाहरुमा अधिवेशन चलिरहेको छ । सोमबारसम्म १० हिमाली जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रुकुम पूर्वमा जिल्ला अधिवेशन सकिएको छ । पछिल्लो पटक दोलखा कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन् । पौडेल समूहका उनी सोमबार सम्पन्न दोस्रो…