कपिलवस्तु २४ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगर कमिटी र निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशको संयुक्त अधिवेशन एक कार्यक्रम बिच सम्पन्न भएको छ । अधिवेशनले नगर कमिटिको अध्यक्षमा पुनः गिरिराज कंडेल, उपाध्यक्षमा जीवनारायण थारु, सरस्वती पन्थी, हृदयनारायण चौधरी, सचिवमा नवराज घिमिरे लगायत १९ सदस्यीय नगर कमिटि गठन गरिएको छ । त्यस्तै प्रदेश समितिको अध्यक्षमा…