कपिलवस्तु १७ असोज। कालिका स्वालम्बन सामाजिक केन्द्रका अध्यक्षमा पुनः अन्जु शर्मा निर्बिरोध अध्यक्षमा निर्वाचित भएकी छिन । सो संस्थाको तौलिहवमा भएको २७ औ साधारण सभा र १४ औ अधिबेशनमा शर्मा कै अध्यक्षमामा नौ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर खडकाले बताए । सदस्यहरुमा सन्तराम अग्रहरी, अजय चौधरी, प्रेममोहन सिंह , प्रशान्त कार्की,…