काठमाण्डौ, १८ असोज । एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटमा पोखरा राइनोजले काठमाण्डौ किङ्ग्स इलाभेनलाई हराएको छ । पोखराले काठमाण्डौलाई डकवर्थ लुइसु (डीएल) नियमका आधारमा १४ रनले हराएको हो । काठमाण्डौले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा पाँच विकेट गुमाएर एक सय ४२ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डीएल नियमका आधारमा…