तुलसीपुर४-असार।दाङमा लुम्बिनी प्रदेश सरकारले ५१ करोड अनुदान पठाएको छ । आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ५१ करोेड १३ लाख ५८ हजार अनुदान पठाएको हो । प्रदेश सरकारले घोराही उपमहानगरपालिकामा १० करोड ५७ लाख ४८ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७ करोड १ लाख ३६ हजार, लमही नगरपालिकामा ४ करोड ५७ लाख १ हजार, गढवा गाउँपालिकामा ८ करोड…