कपिलवस्तु २३ भदौ ।कपिलवस्तुमा मोति जयन्ती मनाइएको छ । कपिल प्रज्ञा पुस्तकालय कपिलधामको आयोजनामा १५६ औ मोती जयन्ती कपिलधाममा भएको हो । कार्यक्रमका प्रमुख अतिथी नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले पानसमा दिप प्रज्वलनगरी कार्यक्रको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मोतीराम भटटको फोटोमा माल्यणपर्ण समेत गर्नुभएको थियो । कपिलधाममा रहेका बटुकहरुले स्वस्तीक बाचन गरि…