कपिलवस्तु ३० बैशाख ।कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहीबार थप १ सय २० जनामा संक्रमण पुष्टी भएको हो । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ४५ पुगेको छ । यस्तै आज नै ४४ संक्रमित निको भएका छन् ।…