कपिलवस्तु २९ बैशाख ।अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनेको संख्या बढैदै गए पछि कपिलवस्तु अस्पतालमा आफनै अक्सिजन प्लान्ट उद्योग संचालन गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्या बढे पछि उपचारकाक्रममा चाहिने अक्सिजन अभाव हुदा अकालमा ज्यान गुमाउनेको संख्या बढे पछि जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (डिसीएमसी)ले सो निर्णय गरेको हो ।जिल्लाका स्वास्थ्य संस्थाहरुमा अति आवश्यकीय…