दाङ, वैशाख १७ । दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभावले शुक्रबार साँझ पाँच जना कोरोना संक्रमित बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर राखिएको छ। उनीहरू तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका बिरामी रहेको बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिनुभयो । व्यवस्थापक वलीले अस्पतालभित्र ४२ बेड रहे पनि ४३ जनालाई राखेर उपचार भइरहेको बताउनुभयो । अक्सिजन नै…