काठमाडौं, १९ असार । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीकोे वैठकले विभिन्न पाँच निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बसेको केन्द्रीय कमिटी वैठकले आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै विभिन्न पाँच निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाईनिर्वाचनको तयारीमा जुट्न…